हल्लाका कारण ग्यास अभावजस्तो देखियो, आपूर्ति नियमित छ : साल्ट ट्रेडिङ

काठमाडौं - बजारमा एलपी ग्यासको अभाव भएको हल्ला फैलिएपछि उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास खरिद गर्न थालेका कारण कृत्रिम अभावजस्तो अवस्था देखिएको भन्दै साल्ट ट्रेडिङ कर्पोरेसनले उपभोक्तालाई नआत्तिन आग्रह गरेको छ। कर्पोरेसनका प्रवक्ता कुमारराज भण्डारीले भारतको हल्दिया प्लान्टमा आगलागी भएपछि आपूर्ति प्रणालीमा केही प्राविधिक परिवर्तन भए पनि नेपालमा ग्यास आपूर्ति नियमित रहेको र उपभोक्ताले आवश्यकता भन्दा…