१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौं – सरकारले विकास ऋणपत्र बोलकबोल मार्फत १० अर्ब बराबर आन्तरिक ऋण उठाउने भएको छ । सरकारका तर्फबाट सार्वजनिक ऋण व्यवस्थापन कार्यालय मार्फत ६ वर्ष अवधिको ‘विकास ऋणपत्र–२०८७’ बोलकबोल मार्फत १० अर्ब बराबर आन्तरिक ऋण परिचालन गर्ने भएको हो । आज (बुधबार) बिहान १० बजेदेखि २ बजेसम्म बाेलकबाेल मार्फत उक्त परिमाणमा आन्तरिक ऋण परिचालन गर्ने…