राष्ट्र बैंकको आँखामा कस्तो छ देशको अर्थतन्त्र ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन बुझाएको छ । देशको समग्र अर्थतन्त्रको स्थिती र यसको चूनौती लगायतका विषय समेटेर राष्ट्र बैंकले आज अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा केन्द्रीय बैंकले विश्व आर्थिक वृद्धिदर सन् २०२४/२०२५ मा ३.२ प्रतिशत रहने प्रक्षेपण रहेको उल्लेख गरेको छ । यस्तै, अन्तर्राष्ट्रिय मुद्रा…