काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सबै किसिमका वैदेशिक सहायता रोक्ने निर्णयबाट पछि हटेका छन् । ट्रम्पलेह्वाइटहाउसमा कमब्याक भएसँगै सबै किसिमका वैदेशिक अनुदान ९० दिनका लागि स्थगित गर्ने निर्णय लिएका थिए । विदेशी अनुदान वितरण ९० दिनका लागि स्थगित गर्ने ट्रम्पको निर्णय कार्यान्वयन नगर्न अदालतले आदेश दिएपछि ह्वाइटहाउस पनि पछि हटेको हो । राष्ट्रपति ट्रम्पले…