गुल्मीकाे रेसुङ्गा नगरपालिकाका दुई करोड लगानीमा पानी उद्योग स्थापना

गुल्मी – रोजगारीको सिलसिलामा पछिल्लो समयमा कैयौँ युवा विदेसिएको अवस्थामा यहाँका युवाले भने गाउँमै लगानी गरेर उद्योग सञ्चालन गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिकाका तीन युवाले मिलेर गाउँमै दुई करोड रूपैयाँ लगानी गरेर आधुनिक पानी उद्योग सञ्चालनमा ल्याएका हुन् । सँगैका साथीहरु रोजगारीका लागि विदेशीय पनि आफूहरुले गाउँमै लगानी गरेर पनि केही गर्न सकिन्छ भन्ने…