काठमाडौं – प्रधानमन्त्री केपीशर्मा ओलीले नेपाल सन् २०२६ देखि विकासशील मुलुकको सूचीमा अपग्रेड हुन लागेको बताएका छन् । संयुक्त राष्ट्र संघको ७९औं महासभामा बोल्दै प्रधानमन्त्री ओलीले २०२६ देखि नेपाल ‘एलडीसी ग्य्राजुयट’ बन्न लागेको बताएका हुन् । एलडीसीपछि सन् २०३० सम्ममा दिगो विकासको लक्ष्य हासिल गर्ने लक्ष्य नेपालले लिएको प्रधानमन्त्री ओलीले जानकारी गराए । यस्तै सन्…