काठमाडौं – यो साताको पहिलो कारोबारको दिन आइतबार सुनको मूल्यमा १७ सय रुपैयाँले बढेको थियो । मूल्य बढेसँगै त्यसदिन छापावाला सुन प्रतितोला एक लाख ६७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको थियो । त्यसदिन अघिल्लो दिनको तुलनामा सुन प्रतितोला १५ हजार नौ…