बिल गेट्सको ७ करोड ८१ लाख अनुदानमा बनेको झापाको फोहोर प्रशोधन केन्द्र प्रयोगविहीन

झापा - माइक्रोसफ्टका संस्थापक बिल गेट्सद्वारा स्थापित परोपकारी संस्था ‘गेट्स फाउन्डेसन’ को ७ करोड ८१ लाख ५ हजार ५८५ अनुदानमा मेचीनगर-१४ मा निर्मित मानव मलमूत्रीय फोहोर प्रशोधन केन्द्र प्रयोगविहीन भएको छ । फाउन्डेसनले एसियाली विकास बैंकमार्फत झापाका तीन स्थानीय तह मेचीनगर, विर्तामोड र बुद्धशान्तिको मानव मलमूत्रीय लेदो प्रशोधन गरी प्राङ्गारिक मल बनाउन पाँच वर्षअघि उक्त…