काठमाडौं – साइमेक्स इंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । नेपालमा चिनियाँ विद्युतीय सवारी (वीवाईडी)को आधिकारिक बिक्रेता साइमेक्सले कोषमा ५१ लाख रुपैयाँ हस्तान्तरण गरेको हो । साइमेक्सले प्रधानमन्त्री केपीशर्मा ओलीलाई कोषका लागि संस्थागत सामाजिक उत्तरदायीत्व (सीएसआर) अन्तरगर्त पैसा हस्तान्तरण गरेको जानकारी दिएको छ । कम्पनीकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले…