काठमाडौं – असोजको दोस्रो साताको भिषण वर्षाका कारण आएको बाढी र पहिरोमा परेका प्रभावितलाई नेपाल टेलिकमले राहत दिएको छ । टेलिकमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत बाढी र पहिरो पीडितलाई राहत उपलब्ध गराएको हो । टेलिकमले कोषमा १ करोड दुई लाख ७० हजार २१४ रुपैयाँ जम्मा गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यही कात्तिक…