समस्याग्रस्त अवस्थाबाट अर्थतन्त्र कसरी उकास्ने ? अर्थमन्त्रालयले लियो पूर्व अर्थसचिवहरुसँग सुझाव

काठमाडौं – अर्थ मन्त्रालयले पूर्व अर्थ सचिवहरुसँग अर्थतन्त्र सुधारको उपाएबारे छलफल गरेको छ । त्यसक्रममा सहभागी पूर्व अर्थ सचिवहरुले अर्थतन्त्रमा थप सुधारका लागि ‘बोल्ड’ कदम चाल्न सुझाव दिएका छन् । अर्थ मन्त्रालममा आयोजित कार्यक्रममा उनीहरुले प्रतिफल नदिने आयोजनाहरुमा निर्मतापूर्वक कैची चलाउन र ठूला आयोजनामा केन्द्रित हुन सुझाव दिएका हुन् । यस्तै, सहभागीहरुले वित्तीय संघीयतालाई प्रभावकारी…