काठमाडौं – नेपाल आयल निगमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ जम्मा गरेको छ । यही असोज ११ र १२ गते आएको भिषण वर्षाका कारण आएको बाढी र पहिरोका कारण भएको क्षतिलाई मध्यनजर गर्दै निगमले ३ करोड रुपैयाँ दिएको हो । यस्तै कोषमा युनिलिभर कम्पनीले कोषमा ३० लाख रुपैयाँ जम्मा गरेको छ ।…