वैदेशिक व्यापार: निर्यात हिस्सा ३६.३५ प्रतिशतले बढ्दा, आयात हिस्सा ३.५५ प्रतिशतले खुम्चियाे

काठमाडाैं - चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिना (साउन–फागुन) सम्म वर्ष व्यापार घाटा ९ खर्ब ८७ अर्ब ३९ करोड रुपैयाँ बराबर छ । जुन गत आवको तुलनामा ६.२२ प्रतिशत धेरै हो । यस वर्ष कुल वैदेशिक व्यापारमा निर्यात हिस्सा ३६.३५ प्रतिशतले बढ्दा आयात हिस्सा ३.५५ प्रतिशतले खुम्चिएको देखिन्छ । भन्सार विभागले सार्वजनिक गरेकाे तथ्यांकअनुसार…