काठमाडौं – चौधरी ग्रुपले आर्थिक वर्ष २०८०/०८१ मा सरकारलाई १८ अर्ब ५२ करोड ५७ लाख रूपैयाँ कर तिरेको छ । यो सरकारको कूल राजश्वमा करिब दुई प्रतिशत (१.९६ प्रतिशत) को योगदान हो । चौधरी ग्रुपअन्तर्गत सञ्चालित कम्पनीहरूले सरकारी राजश्वमा गरेको यो योगदान सबैभन्दा उच्च रहेको कम्पनीले जानकारी दिएकाे छ । आर्थिक मन्दीबाट देशको समग्र अर्थतन्त्र…