आन्दोलनका नाममा हिंसा मच्चाउने राजावादीलाई महानगरले गर्यो कारबाही, ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना गरेका छन् । पूर्व राजा समेत रहेका ज्ञानेन्द्र शाहको आह्वानमा शुक्रबार (चैत १५) तीनकुने क्षेत्रमा मेडिकल व्यवसायी तथा बैंकको ऋण नतिर्न आह्वान गर्ने दुर्गा प्रसाँईको नेतृत्वमा आन्दोलन भएको थियो । महानगर सो आन्दोलनमा सार्वजनिक सम्पत्ति, निजी सम्पत्ति र फोहोरमैला गरेको…