११ महिनापछि सेबोनले पायो नेतृत्व, ओली सरकारले रोज्यो सन्तोषनारायण श्रेष्ठ

काठमाडौं – आज बसेको मन्त्रीपरिषद्को बैठकले नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेको छ । अर्थमन्त्रालयको सिफारिस टोलीको सिफारिस बमोजिम सर्टलिस्टको ३ जनाको सूचीमा परेका श्रेष्ठलाई मन्त्रीपरिषद्को बैठकले अध्यक्षकारुपमा नियुक्त गरेको हो । ११ महिना अघिदेखि खाली रहेको बोर्डको अध्यक्षका लागि हिजो (आइतबार) अन्तिम अन्तरवार्ता भएको थियो । यसअघि पटकपटक अन्तरवार्तामा छुटेका सेबोनका…