काठमाडौं – नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो समिक्षा गरेको छ । केन्द्रीय बैंकले नीतिगत परिवर्तन नगरेरै पहिलो त्रैमासिक समिक्षा सम्पन्न गरेको हो । यससँगै, राष्ट्र बैंकले साउनमा ल्याएको मौद्रिक नीतिले काम नगरेको आशंका गर्न थालिएको छ । राष्ट्र बैंकले सुरुमा नै लचिलो नीति लिएका कारणले पहिलो त्रैमासिक…