निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

काठमाडौं - संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले निर्माणमुखी सामाग्रीको व्यवस्थापन तथा नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक यथाशीघ्र अघि बढाउन संसदीय समितिलाई अनुरोध गरेका छन् ।  उक्त विधेयक प्रतिनिधिसभामा विसं २०८० असोज २६ गते दर्ता भएको थियो । दर्ता भएको एक वर्षपछि प्रतिनिधिसभाअन्र्तगतको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकबाट विधेयकमाथि सैद्धान्तिक छलफल…