भ्रष्टाचार मुद्दामा दोषी भई फरार विद्युत प्राधिकरणका सहायक प्रबन्धक पक्राउ

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका सहायक प्रबन्धक ध्रुव कुमार उप्रेती पक्राउ परेका छन् । गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा उप्रेतीलाई सर्वोच्च अदालतले दोषी ठहर गरेको थियो । गत मंसिर १२ गतेको सर्वोच्चको फैसलाले उनलाई दुई करोड ५५ लाख १६ हजार ४ सय ८३ रुपैयाँ जरिबाना र ६ महिना कैद ठहर गरेको थियो । त्यसयता फरार रहेका…