अमेरिकाको ४७औं राष्ट्रपति बने डोनाल्ड ट्रम्प, डेमोक्र्याटकी ह्यारिस पराजित

एजेन्सी – रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपति निर्वाचित बनेका छन् । सम्पन्न ४७औं राष्ट्रपतिको निर्वाचनमा डेमोक्र्याटिक पार्टीकी उम्मेद्वार कमला ह्यारिसलाई हराउँदै ट्रम्प विजयी बनेका हुन् । यसअघि उनले सन् २०१६ मा हिलारी क्लिन्टनलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित बनेका थिए । त्यसपछि सन् २०२० मा दोस्रोपटक निर्वाचनमा डेमोक्र्याटका उम्मेद्वार जोइ बाइडेनसँग पराजित बनेका…