पूर्व अर्थमन्त्री विष्णु पौडेलमाथि अनुसन्धान गर्न पाँच दिन म्याद थप

काठमाडौं – सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। न्यायाधीशद्वय नारायण प्रसाद पौडेल र विदुर कोइरालाको इजलासले अनुमति दिएको हो।  उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। असार ९ मा उनलाई अनुसन्धानका लागि ७ दिनको म्याद थपिएको थियो। उनमाथि आज…