विनाशकारी बाढीको जोखिम र उद्धारमा जुट्न उद्योग वाणिज्य महासंघको अपिल

काठमाडौं – तिब्बतबाट आएको भोटेकोशी नदीको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका तटीय क्षेत्रमा पुगेको ठूलो जनधनको क्षतिप्रति नेपाल उद्योग वाणिज्य महासंघले चिन्ता व्यक्त गरेको छ। बाढीको असर मुग्लिन हुँदै चितवनसम्म पर्न सक्ने र त्रिशुली नदी जोडिएका सबै तटीय क्षेत्रहरू उच्च जोखिममा रहेकाले तत्काल सतर्कता अपनाउन महासंघ आग्रह गरेको छ। सरकारी निकायबाट पृथ्वी राजमार्गसहित त्यस…