काठमाडौं – एनएमबि बैंकले झन्डै ५ लाख ९८ हजार १४५ कित्ता शेयर बिक्रीमा राखेको छ। बैंकको संस्थापक समूहको ५ लाख ९८ हजार १४५ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा संस्थापकबाहेक अन्य व्यक्ति तथा संस्थाले खरिद निवेदन दिन सक्नेछन्। लगानीकर्ताले सम्पूर्ण कित्ताका लागि खरिद दिनुपर्नेछ। इच्छुक लगानीकर्ताले १५ दिनभित्र शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। निवेदन…