आई-पे रेमिटको ब्रान्ड एम्बेसेडरमा नायिका वर्षा शिवाकोटी

बैकिङ्ग समाचार ।  वि.स. २०६८ मा स्थापना भई नेपालमा रेमिटेन्स् भित्राउन अग्रणी स्थानमा रहेको आई पे रेमिटले हालसालै आफ्नो नयाँ ब्रान्ड एम्बेसेडर अभिनेत्री वर्षा शिवाकोटीलाई नियुक्त गरेको छ । आई पे रेमिटले आफ्ना सेवाहरू अन्तर्गत राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यावसायिक एसोसिएट्स मार्फत १ लाख भन्दा बढी वैदेशिक रोजगारमा कमाईएको पैसा जापान, मलेसिया, कतार, दुवईजस्ता देशहरुबाट नेपालमा…