कामु सिइओ रविना देशराज श्रेष्ठले छाडिन मेगा बैंक 

बैकिङ्ग समाचार, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडकी कायममुकायम प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले बैंकबाट बिदा लिएकी छन । उनले सामाजिक सञ्जालमा एक पोष्ट शेयर गर्दै आफु मेगा बैंकबाट विदा भएको जानकारी गराएकी छन । मेगा बैंक संचालक समिति उनलाई कायममुकायम सिइओको जिम्मेवारी समेत प्रदान गरेको थियो । श्रेष्ठ स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत…