बैंकिङ्ग समाचार, काठमाडौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अबको पर्यटन त्यस्तै होइन, छुट्टै हुनुपर्ने बताएका छन् । शुक्रबार पोखरामा ८ औं पर्वतीय महोत्सवको उद्घाटन गर्दै मन्त्री डा. महतले प्राकृतिक र अर्गनिक उत्पादन मात्र सर्भ गर्न पोखराका व्यवसायीलाई अनुरोध गरेका हुन् । मन्त्री डा. महतले भने ‘एउटा होटलबाट सुरु गरौं न यो काम । त्यसपछि यहाँका…