इनटरनेट बैंकिङ र पारदर्शी कारोबार कोभिड–१९ अर्थात कोरोना भाइरसका कारण विश्वले लकडाउनको अवस्था झेलिरहेको छ । नेपालमा पनि विगत एक महिनादेखि लकडाउन जारी छ । यो बेलामा दैनिक कारोबार सञ्चालन गर्न अत्यान्तै कठिन छ । अझ नेपालमा प्रर्याप्त प्रविधिको विकास नभइसकेको हुनाले दैनिक जीवनका लागि आवश्यक पर्ने सामग्री खरिद गर्न, फोनको बिल, विजुलीको बिललगाएतमा भुक्तानी…