बैंकिङ समाचार ।म्यानेजमेन्ट एशोसिएसन नेपाल (म्यान)को अध्यक्षमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठ चयन भएका छन् । सोमबार भएको एशोसिएसनको अधिवेशनबाट बैंकर श्रेष्ठ अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । एशोसिएसनको प्रथम उपाध्यक्षमा बमबहादुर मिश्र चयन भएका छन् । मिश्र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक हुन् । दित्तीय उपाध्यक्षमा सुमन पोखरेल चयन भएका छन्…