नेपालमा हवाई क्षेत्रको वर्तमान अवस्था, निजी क्षेत्रबाट सेवाप्रदायकका रुपमा काम गरिरेहका वायुसेवा कम्पनीको अवस्था, चुनौती तथा योगदान र राज्यले हवाई क्षेत्रका लागि गरेको कामको पर्याप्तता , पुर्वाधार निर्माणका साथै नेपालमा पर्यटन र हवाई क्षेत्रलाई संगै अगाडी लैजान अहिले सम्म भएका प्रयासहरुका बारेमा चर्चा गर्दै अन्तर्राष्ट्रिय हवाईसेवा विस्तारमा नेपाल कसरी अगाडी बढ्न सक्छ र बुद्ध एयरको…