काठमाडौं– नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ऋणपत्र बाँडफाँड गरेको छ । बैंकले १० वर्षे अवधिको ऋणपत्र बाँडफाँड गरेको हो । १० प्रतिशत ब्याजदरको प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका ४० लाख ४० हजार कित्ता ऋणपत्र बैंकले बिक्री गरेको थियो । यसमध्ये विभिन्न व्यक्ति तथा संस्थालाई कुल कित्ता ऋणपत्रबाट ६० प्रतिशतले हुने २४ लाख २४ हजार…