विश्व बैंकद्वारा नेपाललाई २०० मिलियन अमेरिकी डलर सहयोग

काठमाडौं– विश्व बैंकले नेपाललाई २०० मिलियन अमेरिकी डलर सहयोग गर्ने भएको छ । विश्व बैंकले एक विज्ञप्ति जारी गर्दै दुई वटा कार्यक्रम सञ्चालनका लागि सो रकम उपलब्ध गराउने जनाएको हो । विज्ञप्तिअनुसार त्यसमध्यको १०० मिलियन अमेरिकी डलर भने स्थानीय तह र प्रदेशसम्म फैलिएको सडक सञ्जाललाई गुणस्तरीय र जलवायु अनुकूल बनाउन खर्च गर्नुपर्ने छ । स्थानीय…