बैंकहरु माथिको आक्रमणले बैंकिङ्ग क्षेत्रको मनोबल कमजोर भयोः अध्यक्ष केसी

काठमाडौं– नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकहरु माथिको आक्रमणले बैंकिङ्ग क्षेत्रको मनोबल कमजोर भएको बताएका छन् । आइतबार प्रतिनिधि सभाअन्तर्गतको अर्थसमिति बैठकमा बौल्दै अध्यक्ष केसीले बैंकिङ्ग क्षेत्रको मनोबल कमजोर भएको बताएका हुन्। उनले नेपालको बैंकिङ्ग उद्योग दक्षिण एशियाका अन्य देशहरुको भन्दा सबल र बलियो रहेको दाबी गरे । तर पछिल्लो समय बैंकिङ्ग उद्योगलाई लक्षित…