काठमाडौं– नेपाल राष्ट्र बैंकले एकै पटक ५० अर्ब रुपैयाँ तान्ने भएको छ । केन्द्रीय बैंकले अधिक तरलता व्यवस्थापन गर्न (भोलि) २४ गते एकैपटक ५० अर्ब रुपैयाँ खिच्ने भएको हो। फागुनमा यो पहिलोपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट पैसा तान्न लागेको हो। राष्ट्र बैंकले यसका लागि भोलि बिहीबार दिउँसो ३ बजे बोलकबोल…