https://youtu.be/IaAveR6KUMo काठमाडौं- लामो समयदेखि लघुवित्त संस्थाको बारेमा आन्दोलन हुँदै आएको छ । संस्थाले बढि ब्याजदर असुलेको, ग्रामिण भेगका सोझासाझा मानिसलाई ठगेको जस्ता आरोप लाग्दै आएको छ । एक समूहले त लघुवित्त संस्था विरुद्धको संघर्ष समिति समेत बनाएर संस्था लघुवित्त विरुद्ध आवाज उठाउँदै आएका छन् । लघुवित्त संस्थाको बारेमा आन्दोलन गर्दै आएका पीडितहरुले लघुवित्तलाई कसरी हेरेका…