३० अर्ब ८७ करोडको आन्तरिक ऋण नवीकरण गर्दै सरकार

काठमाडाैं – सरकारले ३० अर्ब ८७ करोड रुपैयाँ बढीको आन्तरिक ऋण नवीकरण गर्ने भएको छ। अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जेठ २२ गते जारी हुने ३० अर्ब ८७ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो। कार्यालयले २८ दिने ८ अर्ब रुपैयाँ ९१ दिने ६ अर्ब १० करोड ५० लाख रुपैयाँ,…