बजेटमाथि सांसदहरुले गरेका प्रश्नमा अर्थमन्त्री पुनले दिए यस्ता जवाफ (पूर्णपाठ)

काठमाडौं – अर्थमन्त्री वर्षमान पुनले लगानीयोग्य रकमलाई उपयोग गर्न सघाउ पुग्ने गरी मौद्रिक नीति जारी गर्ने दावी गरेका छन्। पुनले गत जेठ १५ गते संघीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै यस्तो बताएका हुन्। उनले नीजि क्षेत्रलाई प्रोत्साहन गर्ने गरी विभिन्न कार्यक्रमहरु प्रस्तुत गरिएको बताएका छन्। जेठ २० गतेदेखि…