यो साता शेयर बजारका लागि कस्तो रह्यो ?

काठमाडौं – यो साता पनि पुँजी बजारका लागि खास रहन सकेन। अघिल्लो साता बजेटले उत्साह ल्याउन नसकेका पुँजी बजारका लगानीकर्ताहरूको लागि यो साता पनि खास नरहेको हो । यो साताको शेयर कारोबारको पाँच दिन नै शेयर कारोबार भयो । साताको पहिलो कारोबारको दिन दोहोरो अंकले बढेको शेयर बजार साताको अन्तिम दिनसम्म आउँदा उत्साहजनक परिवर्तन भने…