कर्जा नतिर्ने र चेक बाउन्समा परेका ८९ हजार ग्राहकको बैंक खाता ‘ब्लक’

काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरुमा ८९ हजार ग्राहकको खाता बन्द रहेको पाइएको छ। जसमा चालु आर्थिक वर्ष २०८०/८१ को वैशाखमा मात्रै ४० हजार ग्राहकको खाता बन्द भएकाे छ। बन्द हुनेमा २०४७ साल यता बैंक तथा वित्तीय संंस्थाहरुमा कर्जा लिएर नतिर्ने ऋणी र चेक बाउन्समा परेर पनि पैसा नतिर्ने ऋणीहरुको खाता छन्। कर्जा सूचना केन्द्रका…