काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै २०८१ देखि २०९१ सम्मको समयलाई ‘कृषिमा लगानी दशक’ घोषणा गरेको छ। सरकारले कृषि क्षेत्रको विकासका लागि भन्दै कृषिमा लगानी दशक घोषणा गरेको हो। सरकारले कृषिमा लगानी दशक घोषणा गरेसँगै कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर कर्जा लगानी गर्दै आएका बैंकहरु कृषि क्षेत्रमा कर्जा जाने र अहिले…