काठमाडौं । शुक्रबार रातीदेखि सुरु भएको अविरल वर्षाका कारण देशभरका सडक राजमार्ग अवरुद्ध बनेका छन् । जल तथा मौसम विज्ञान विभागले शुक्रबार अर्थात असोज १७ गते दिउँसो २ बजेदेखि देशव्यापीरुपमा अविरल वर्षा सुरु हुने प्रक्षेपण गरेको थियो । तर, पूर्वनिर्धारित समयभन्दा पछाडी सुरु भएको वर्षाले सडक अवरुद्ध गरेको हो । नेपाल प्रहरीका अनुसार हालसम्म उपत्यका…