बैकिङ्ग समाचार । असार मसान्तभित्र सूचीकृत हुन निरन्तर ताकेता आएपछि बैंकर्स संघले सामाजिक सुरक्षा कोषलाई पत्र लेख्दै जोरजबर्जस्तीमा आउन नसकिने आशय व्यक्त गरेको छ। कोषले बजेट लगत्तै संघलाई पत्र लेख्दै मसान्तभित्र आइसक्न भनेको थियो। यसपछि संघले आफ्ना सदस्य बैंकहरुलाई कोषको निर्देशनका बारेमा जानकारी गराएको थियो। त्यसपछि व्यापकरूपमा कर्मचारीबाट विरोध भइरहेको छ। आफ्नो खाइपाइ आएको पैसा…