बैकिङ्ग समाचार, काठमाडौं । आगामी मौद्रिक नीतिका लागि लघुवित्त संस्थाहरुको छाता संगठन लघुवित्त बैंकर्स संघले राष्ट्र बैंकलाई विभिन्न सुझाव दिएको छ। जसअनुसार कोभिड प्रभावित ऋणीलाई साँवा तथा व्याजको किस्ता भुक्तानी अवधि एक पटकका लागि ६ महिनासम्म थप गर्न पाउने व्यवस्था मिलाउन भनिएको छ। साथै उक्त कर्जाको नोक्सानी व्यवस्थामा छुट दिन आग्रह गरिएको छ। कर्जा पुनर्तालिकीकरण…