ज्ञानु श्रेष्ठ,काठमाडौं । बैंकिविरुद्धको सडक आन्दोलनलाई लिएर विभिन्न विज्ञहरुले आम सर्वसाधरणहरुमा बैंकप्रतिको विश्वस गुम्दै गइरहेको प्रक्षेपण गर्न थालेका छन । बैंकहरुले अनावश्यक रुपमा ग्राहकहरुसँग चर्को ब्याजदर असुल्दै आइरहेको र बढाउनै नपर्ने ब्याजदर पनि बढाउँदै गइरहेको अरोप व्यापारी तथा ऋणिहरुले लगाइरहेका छन । ऋणिहरु र बैंकबीचको सम्बन्धमा जटिलता पैदा हुँदा कतै सर्वसाधरणहरुमा बैंप्रतिको विश्वास गुम्दै गइरहेको…