एजेन्सी-अन्तर्राष्ट्रिय मुद्रा कोषले ऐतिहासिक रूपमा पहिलोपटक डिसेम्बर २०२२ देखि अक्टोबर २०२३ सम्मकाे भारतीय विनिमय दर स्थितिलाई ‘फ्लोटिङ’ बाट 'स्थिर व्यवस्था'मा पुर्नवर्गीकरण गरेको छ। विनिमयमा भारतीय रिजर्भ बैंकको हस्तक्षेप वर्तमान बजार स्थितिमा आवश्यकताभन्दा बढी भएका कारण यसले गत वर्षको डिसेम्बरदेखि भारु र डलरबीचको विनिमय गति झिनो अन्तरकाबीच स्थिर रहेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषको धारा ४ अन्तर्गत…