घट्दै वाणिज्य बैंकको प्रतिशेयर आम्दानी, १५ बैंकको २० रुपैयाँभन्दा तल

काठमाडौं – चालू आर्थिक वर्ष (आव) तेस्रो त्रैमास (चैत मसान्त)सम्मको तथ्यांकअनुसार १० वटा वाणिज्य बैंकको प्रतिशेयर आम्दानी घटेको छ । बैंकहरुले सार्वजनिक गरेको यस अवधिसम्मको वित्तीय विवरणअनुसार १० वटा बैंकको प्रतिशेयर आम्दानी गत वर्षको यही अवधिको तुलनामा घटेको हो ।  तथ्यांकअनुसार यस अवधिमा गत आवको तुलनामा राष्ट्रिय वाणिज्य बैंकको ईपीएस ०.०८ पैसाले घटेको छ ।…