आक्रमणका घटना बढेपछि ‘फिल्ड’ जानै डराउँछन् बैंकर

काठमाडौं – लघुवित्तबाट सुरु भएको कर्मचारीमाथि आक्रमण र आक्रमणको प्रयास बैंकसम्म सरेको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले लघुवित्त र सहकारीका कर्मचारीलाई कालोमोसो दल्न आह्वान गरेको वर्ष दिनभन्दा बढी भइसकेको भएपनि बैंक तथा वित्तीय संस्थामाथि विभिन्न तवरबाट आक्रमण हुने क्रम झनै बढेको देखिन्छ । यससँगै, बैंक तथा वित्तीय संस्थाका कर्मचारी (बैंकर) ‘फिल्ड’ जानै डराउन थालेका…