ज्योति विकास बैंकको सीईओ बन्न चहानुहुन्छ ? आवेदन भर्ने समय ५ दिन मात्र बाँकी 

 बैंकिङ्ग समाचार ।  तपाई बैंकको प्रमुख कार्यकारी अधिकृत हुने योग्यता पुरा भएका र  र बैंकिङ्ग क्षेत्रमा लामो अनुभव बटुलेका कार्यरत कर्मचारीहरुले कुनै बैंकको कार्यकारी प्रमुखको भुमिकाका लागि आवेदन भर्ने समय पाँच दिन मात्र बाँकी छ ।  राष्ट्र बैंकबाट ‘ख’ वर्गको अनुमति प्राप्त एक राष्ट्रिय स्तरको बैंक ज्योति विकास बैंकले आह्वान गरेको सीईओ पदका लागि आवेदन…