शेयर धितोमा आधारित कर्जा बढ्दै, बढेन शेयर बजार

काठमाडौं – वाणिज्य बैंकबाट शेयर धितोमा आधारित कर्जा बढ्न थाले पनि शेयर बजार भने बढ्न सकेको छैन । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष २०८१/८२ को ६ महिना (पुस मसान्तसम्म)मा बैंक तथा वित्तीय संस्थाबाट १९ अर्ब रुपैयाँभन्दा बढी शेयर धितोमा आधारित कर्जा प्रवाह भएको छ । तथ्यांकअनुसार यस अवधिमा १९ वटा वाणिज्य बैंकहरुबाट १९…