मौद्रिक नीति फापेको पुँजी बजार परिसूचक २९ सयको बिन्दुमा, १३ वटै उपसूचकमा हरियाली

काठमाडौं – आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २१ दशमलव ७६ अंकले बढेर २८९२ को विन्दुमा बन्द भएको छ । आज १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने ९६ कम्पनीको शेयर मूल्य घटेको छ । आज ३११ कम्पनीको ३ करोड ५६ लाख ४९ हजार २११ कित्ता…