काठमाडौं – विकास हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वसाधारणमा निष्कासन गरिएको आईपीओ आज (असार २९) गते बाँडफाँट भएको छ। कम्पनीको आईपीओ बिक्री प्रबन्धकको रूपमा रहेको प्रभु क्यापिटल लिमिटेडले आईपीओमा मागभन्दा ८ दशमलव ७ गुणा बढी आवेदन परेकाले गोला प्रथाको माध्यमबाट बाँडफाँड भएको जानकारी दिएको हो । जसमा २ लाख ९४ हजार २७६ जना आवेदकले १० कित्ताका दरले…